Author Archives: NRN France

गतिबिधी

नगरपालिकाले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा एनआरएनए फ्रान्सको सहभागीता

गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद (एनआरएनए) फ्रान्स यहिँ २२ जुन २०१९ शनिवारका दिन La Courneuve स्थित नगरपालिकाले आयोजना गरेको "Fête des Musiques du monde" कार्यक्रममा सहभागी भएको थियो।…
Continue Reading
NRN Photos 2017-2019

एनआरएनए फ्रान्सद्वारा आयोजित स्पोर्ट डे २०१९ भव्यताकासाथ सम्पन्न

गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद (एनआरएनए) फ्रान्सले खेलकुदको माध्यमबाट फ्रान्सका युवा, महिला तथा बालबालिकाहरुलाई मनोरञ्जन, भाइचारा र आपसी सद्भाव अभिवृद्धि गर्ने उदेश्यका साथ हरेक बर्ष सञ्चालन गर्दै आएको एनआरएनए स्पोर्ट…
Continue Reading
गतिबिधी

« तमु समाज कप » फुटबल प्रतियोगिता २०१९ मा एनआरएनए फ्रान्सको सहभागिता

  २ जुन २०१९ मा तमू समाज फ्रान्सको आयोजनामा सम्पन्न फुटवल टुर्नामेन्ट कार्यक्रममा एन आर एन ए फ्रान्स टिमको पनि सहभागिता रहेको थियो । समितिका उपअध्यक्ष चेत भक्त ढुंगाानको समयोजक्त्तोमा…
Continue Reading
गतिबिधी

एनआरएनए फ्रान्सको आयोजनामा सामुहिक रक्तदान कार्यक्रम सफलताका साथ सम्पन्न

गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद फ्रान्सले १८ मे २०१९ का दिन सामुहिक रक्तदान कार्यक्रम सफलताका साथ सम्पन्न गरेको छ ।  कार्यक्रम पेरिस बाट नजिकै La Courneuve नगरपालिकाको कार्यालयमा…
Continue Reading
Election 2019

एनआरएनए फ्रान्सको सदस्यता बितरण सुरु, महाधिवेसन २०१९ सम्बन्धी अत्यन्त जरुरी सूचना !

फ्रान्सवासी नेपाली दाजुभाइ दिदीबहिनीहरु, गैर-आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद फ्रान्सको आठौँ राष्ट्रिय महाधिबेशन संघको बार्षिक कार्यतालिका अनुसार आगामी १८ अगस्ट २०१९ का दिन सम्पन्न हुन गइरहेको छ। महाधिबेशनमा साधारण…
Continue Reading
गतिबिधी

एनआरएनए फ्रान्सद्वारा महामहिम राजदुतज्यु र उप नियोगज्यु लाइ फ्रान्समा स्वागत कार्यक्रम

गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्सले यहि बुधवार ८ मे का दिन फ्रान्सका लागी महामहिम राजदुत दिपक अधीकारीज्यु, उप नियोग प्रमुख खड्ग प्रसाद दाहालज्यु तथा परिवारलाई ओवरभिलिए स्थित…
Continue Reading
सूचना

सूचना – रक्तदान कार्यक्रममा सहभागी भइदिनुहुन हार्दिक अनुरोध

फ्रान्सवासी सम्पूर्ण आदरणीय नेपाली दाजुभाई तथा दिदीबहिनीहरु, गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद फ्रान्सले गत बर्ष झैं यस पटक पनि रक्त दान कार्यक्रम आयोजना गर्न गइरहेको छ। यहि १८ मे…
Continue Reading
गतिबिधी

फ्रान्सका नेपाली संघसंस्थाहरुको संयुक्त आयोजनामा नयाँ बर्षको कार्यक्रम भव्यरुपमा सम्पन्न

फ्रान्समा सकृय १२ वटा नेपाली संघसंस्थाहरुको संयुक्त आयोजनामा यहि अप्रिलको १४ तारिख पेरिसमा भब्यरुपमा नयाँ बर्षको कार्यक्रम सम्पन्न भएको छ। गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद फ्रान्सका अध्यक्ष एक बहादुर…
Continue Reading
सूचना

एनआरएनए फ्रान्सले चलचित्र साइँली प्रदर्शन गर्ने

सुचना! सुचना!! सुचना!!! नेपाली चलचित्र « साइँली » फ्रान्सबासी दाजुभाई तथा दिदी बहिनीहरूमा आउँदै गरेको नेपाली नयाँ बर्ष २०७६ को अग्रिम शुभकामना!!! गैर आवसिय नेपाली संघ को उदेश्य भनेको विदेश…
Continue Reading
सूचना

एनआरएनए फ्रान्स : हावाहुरी प्रभावीतको लागि राहत स्वरुप १००० युरो सहयोग, थप रकम संकलनको लागि आव्हान

हार्दिक आव्हान  फ्रान्सवासी नेपाली दाजुभाइ दिदिबैनिहरु, यहि मिति १७ चैत्र २०७५ (तदनुरुप ३१ मार्च २०१९ ) का दिन नेपालको बारा र पर्सा लगायत जिल्लामा भारि बर्षा संगै आएको हावाहुरीले कैयॊको…
Continue Reading