गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्स द्वारा नेपालीहरुको महान पर्व तिहार (शुभ दिपावली) को अवसरमा संस्थाको आपतकालीन कोषको लागि आर्थिक संकलन गर्ने उद्देस्यले पेरिस नजिकै विभिन्न ठाउँहरुमा आयोजना गरिएका देउसी भैलो कार्यक्रमहरुमा सहयोग गर्नुहुने दाताहरु :

०२ नोभेम्बर – फ्रान्स स्थित नेपाली राजदुतको निवास बाट संकलित 259,20 युरो 

  • महामहिम राजदूत अम्विका देवी मानन्धर लुईटेल ज्यु
  • नेपाली राजदूतावास फ्रान्सका उपनियोग प्रमुख लेखनाथ भट्टराई ज्यु 
  • सहचारि अरेन्द्र महर्जन ज्यु
  • सृजना श्रेष्ठ ज्यु

०३ नोभेम्बर – सह-कोषाध्यक्ष अजय उप्रेतीज्युको Montrouge स्थित The Himalayan रेस्टुरेन्ट मा संकलित 320 युरो 

  • अजय उप्रेतीज्यु र शोभा उप्रेतीज्यु बाट 150€ 
  • केशब उप्रेती ज्यु बाट 50€ 
  • सुमन कार्की ज्यु बाट 100€ 
  • सुजान ज्यु बाट २०€ 

०४ नोभेम्बर – बिना शर्मा ज्युको घरमा खेलिएको देउसीमा संकलित 400 युरो 

  • बिना शर्मा बाट 400€ 

०६ नोभेम्बर – प्रशान्त उप्रेतीले छोराको जन्मदिनमा दक्षिणा स्वरुप 501 युरो  

  • प्रशान्त उप्रेतीज्यु बाट 501€

०९ नोभेम्बर – सल्लाहकार थमन टन्डनज्युको घरमा खेलिएको देउसीमा संकलित 350 युरो 

  • थमन टन्डनज्यु बाट 200€
  • लोक बहादुर टन्डनज्यु बाट 100$ (US Dollar) 
  • कमल काफ्लेज्यु बाट 50€
  • राजना खड्काज्यु बाट 15€

१० नोभेम्बर – अंकित खत्रीज्युज्युको Puteaux स्थित रेस्टुरेन्ट Resunga मा खेलिएको देउसीमा संकलित 321  युरो 

  • अंकित खत्रीज्यु बाट 301 € 
  • बाल कृष्ण उपाध्यायज्यु बाट 20€  

१० नोभेम्बर – रबिन ओलीज्युको Evry स्थित रेस्टुरेन्ट Le Chemin d’Himalaya मा खेलिएको देउसीमा संकलित 220  युरो 

  • रबिन ओलीज्यु बाट 220€

११ नोभेम्बर – थानेसज्यु र बिर बहादुर खड्काज्युको Paris स्थित रेस्टुरेन्ट Indian Nepali Swad मा खेलिएको देउसीमा संकलित 551  युरो 

  • थानेस कंडेलज्यु र बिर बहादुर खड्काज्यु बाट 501€
  • कर्म शेर्पाज्यु बाट 50€

११ नोभेम्बर – शिवराम भण्डारीज्युको Paris स्थित रेस्टुरेन्ट Crêperie Bonne Nouvelle मा खेलिएको देउसीमा संकलित 200  युरो 

  • शिवराम भण्डारीज्यु बाट 200 युरो 

१७ नोभेम्बर – संस्थाकी कार्यकारी सदस्य अस्मिता शेरचन ज्युको Vitry-sur-Seine स्थित Asmita Beauté Indienne मा आयोजना गरिएको देउसी भैलोमा संकलित 375  युरो 

  • अस्मिता शेरचन ज्युबाट 375€ 

१८ नोभेम्बर – Kamran रेस्टुरेन्टमा सामुहिक रुपमा देउसीभैलो समापन गर्ने क्रममा संकलित 3464 युरो 

  • १. सुबर्ण हमाल 160
  • २. निर्मल अर्याल 50
  • ३. कृष्ण अधिकारि 50
  • ४. मुकुन्द अमात्य 210
  • ५. बिजेन्द्र प्रधान 20
  • ६. चित्र गुरुङ (तमु समाज) 150
  • ७. अरुण गुरुङ 51
  • ८. लोक पुन 51
  • ९. सुजन बानिया 55
  • १०. डोमा तामाङ 20
  • ११. किरण के सी 50
  • १२. अमर भण्डारी 52
  • १३. घनश्याम पौडेल 170
  • १४. नरेन्द्र शाही 105
  • १५. शिव शर्मा 30
  • १६. सावित्री शाही 105
  • १७. देवी जंग गुरुङ (जानकी गुरुङ) 105
  • १८. भक्त (निर्मला) वाग्ले 201
  • १९. एक बहादुर मल्ल 270
  • २०. गीता थापा 105
  • २१. रामेश्वर त्रिपाठी 60
  • २२. बिनोद खकुरेल 20
  • २३. ओम गौचन 20
  • २४. हरि सापकोटा 50
  • २५. विजय खनाल 100
  • २६. मिन श्रेष्ठ 50
  • २७. प्रकाश सापकोटा 50
  • २८. चेत भक्त ढुंगाना 60
  • २९. प्रविन सापकोटा 50
  • ३०. पार्वती (बसन्त) मल्ल 101
  • ३१. सुर्य पौडेल 50
  • ३२. हरिहर अर्याल 200
  • ३३. सौरभ खांड 50
  • ३४. हेम बानिया 50
  • ३५. कमल अधिकारि 201
  • ३६. भरत सेन 50
  • ३७. शिव पराजुली 70
  • ३८. नितेश पौडेल 51
  • ३९. बिपिन श्रेष्ठ 20
  • ३९. मिन जी सी 151

देउसी भैलो बाट उठेको जम्मा 6961,20 युरो र खर्च 732,68 युरो = बाकी 6228,52 युरो आपतकालीन कोषको लागि जम्मा भएको छ । 

दक्षिणा दिनुहुने सम्पूर्ण महानुभावहरुलाइ एन आर एन ए फ्रान्सको तर्फबाट हार्दिक धन्यबाद ज्ञापन गर्दछौं ।

एन आर एन ए फ्रान्सको आपतकालीन कोषकोलागि खेलिएको देउसी भैलो कार्यक्रममा उपस्थित भइ कार्यक्रमको शोभा बढाइदिनु हुने सम्पूर्ण भैलिनी दाजुभाइ दिदीबैनीहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

प्रवक्ता

प्रकाश सापकोटा

तथा समस्त एन आर एन ए फ्रान्स परिवार