गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद फ्रान्सको २०१७—२०१९ का लागि प्राप्त आवेदनहरु मध्ये प्रमाणिकरण भएका आवेदकहरुलाई संघको निर्देशिका बमोजिम दर्तागरिने पंजिकृत सदस्यहरुको नामावली यसै सुचनाका साथ प्रकाशित गरिएकोछ ।

विश्वव्यापी संजालरहेको नेपालीहरुको साझा संस्थाको पंजिकृत सदस्य लिनुहुने तथा नविकरण गर्नुहुने सम्पूर्ण सदस्य ज्यूहरुमा हार्दिक बधाई ज्ञापन गर्दै संघले आगामी दिनहरुमा संचालन गर्ने सम्पूर्ण गतिविधिहरुमा यहाँहरुको सकरात्मक तथा रचनात्मक सहभागिताको अपेक्षा सहित हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

 

[table id=2 datatables_counter_column=true row_order_sort_column=C /]