NRNA France Constitution

एनआरएनए फ्रान्सको विधान २०१५ को संशोधन सहित : LINK (यहाँ क्लिक गर्नुहोस)

एनआरएनए फ्रान्सको बिधान २०२१ को संशोधन सहित LINK (यहाँ क्लिक गर्नुहोस) (प्रेफेक्चुर पठाइएको बारे जानकारी नआएको)



गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय समिति फ्रान्सको कार्यसमिति २०२१ – २०२३ ले गठन गरेको विधान संसोधन समिति (२०२१ – २०२३) ले विभिन्न चरणमा बैठक छलफल र परामर्श गर्दै तयार परेको संशोधित विधान कार्यसमिति समक्ष पेश गरेको छ। संघका पन्जिकृत सदस्यहरु समक्ष संशोधित विधान २०२२ सार्वजनिक गरिएको छ साथै छलफल र अनुमोदन गर्नका लागि आग्रह गरिएको छ। थप जानकारी सँस्थाको अधिकारिक फेसबुक पेजमा पनि हुनेछ। (विधानमा प्रस्तावित परिवर्तनहरू पहेलो चिन्हले संकेत गरिएको छ )

(विधान संशोधन 01 Octobre 2022) : एनआरएनए फ्रान्सको प्रस्तावित विधान २०२२ LINK (यहाँ क्लिक गर्नुहोस) (साधारण सभामा अनुमोदनका लागि पेश हुने)