Archives for Photos
एनआरएनए फ्रान्सको “स्पोर्ट्स डे” २०२१ भव्यताका साथ सम्पन्न
गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद (एनआरएनए) फ्रान्सले खेलकुदको माध्यमबाट फ्रान्सका युवा, महिला तथा बालबालिकाहरुलाई मनोरञ्जन, भाइचारा र आपसी सद्भभाव अभिवृद्धि गर्ने उदेश्यका साथ हरेक बर्ष सञ्चालन गर्दै आएको…
एनआरएनए फ्रान्सद्वारा आयोजित स्पोर्ट डे २०१९ भव्यताकासाथ सम्पन्न
गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद (एनआरएनए) फ्रान्सले खेलकुदको माध्यमबाट फ्रान्सका युवा, महिला तथा बालबालिकाहरुलाई मनोरञ्जन, भाइचारा र आपसी सद्भाव अभिवृद्धि गर्ने उदेश्यका साथ हरेक बर्ष सञ्चालन गर्दै आएको एनआरएनए स्पोर्ट…
एन आर एन फ्रान्सको तिज कार्यक्रम 2018 [Photos]
एन.आर.एन ए फ्रान्सको अायोजनामा २ सेप्टेम्बर २०१८ का दिन तिज धमाका कार्यक्रम भब्य र सफलताका साथ सम्पन्न भएको छ। तिन जना ख्यातीप्राप्त नेपाली गायककारहरु नलिना चित्रकार, मिलन लामा र रिता…
एन आर एन फ्रान्स सामुन्द्रिक भ्रमण 2018 [Photos]
एन आर एन फ्रान्सले आयोजना गरेको बार्षिक सामुन्द्रिक भ्रमण कार्यक्रम सफलताका साथ् सम्पन्न भएको थियो सहभागी दाजुभाइ तथा दिदीबैनी हरुलाई धन्यबाद ! Destination : Deauville " order_by="sortorder" order_direction="ASC" returns="included" maximum_entity_count="500"]
मेरी द लाकोर्नवको पिकनिकमा सहभागिता – 2018 [Photos]
यहि २३ जुन २०१८ मा ला कोर्नाभ नगरपालिका (Mairie de la Courneuve) ले पार्क द ला लिबेर्ते (Parc de la Liberté) मा आयोजना गरेको Pique-Nique कार्यक्रममा एन आर एन फ्रान्स…
पेरिसमा २५६२ औ बुद्ध जयन्ती – 2018 [Photos]
पेरिसमा आइफल टावोर अगाडी गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सन्देश विश्वमा फैलाउने उद्देश्यसहित बुद्ध जयन्ती मनाइयो। भगवान गौतम बुद्धको शान्ति उपदेश र उनी नेपालमा जन्मिएका हुन् भन्ने सन्देश विश्वमाझ…
सामुहिक रक्तदान कार्यक्रम – 2018 [Photos]
एन आर एन ए फ्रान्सले १९ मे २०१८ का दिन सामुहिक रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो । कार्यक्रम पेरिस बाट नजिकै Bobigny शहरको हस्पिटाल आभिसेन (Hôpital Avicenne) स्थित रक्त दान कक्षामा…
भलिबल प्रतियोगिता 2018 [photos, Videos]
भलिबल प्रतियोगिता 2014 NRN Sports DAY 2018 एन आर एन फ्रान्सले खेलकुदको माध्यमबाट फ्रान्सका युवा वर्ग र महिला तथा बालबालिकाहरुलाई मनोरंजन का साथै भाइचारा अभिवृद्धि गर्ने उदेश्यका साथ हरेक बर्ष…
एन आर एन फ्रान्स सामुन्द्रिक भ्रमण २०१७ – Photos
एन आर एन फ्रान्सले आयोजना गरेको बार्षिक सामुन्द्रिक भ्रमण कार्यक्रम सफलताका साथ् सम्पन्न भएको थियो सहभागी दाजुभाइ तथा दिदीबैनी हरुलाई धन्यबाद ! "Non-Resident Nepali Association France (NRN France), NRNA :…
भुकम्प 2015
भुकम्प २०१५ ले पुर्याएका केहि क्ष्यतिका तस्विरहरु, एन आर एन फ्रान्सले उत्त घटना पश्चात व्यापक रुपमा आर्थिक संकलन गरि नेपाल पठाउने काम गरेको थियो "Non-Resident Nepali Association France (NRN…