गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्सले आउदो २०२३-२०२५ कार्यकालको लागि नयाँ सदस्यता आबेदन मिति: १६ मे देखि खुल्ला गर्ने जानकारी गराउदछौ। सदस्यता लिने समय मिति: १६ मे देखि ११ जुलाई सम्मको लागि रहने जानकारी गराउंदछौं । सदस्य एनआरएनए आइसीसीको MIS System (Management of Information System) बाट बन्नु पर्नेछ।

Account :

ASSOCIATION DES NEPALAIS ET DES PERSONNE D’ORGINE NEPALAISE

RIB NUMBER : FR76 1027 8064 5300 0201 1560 177

सदस्य बन्नका लागी ध्यान दिनुपर्ने कुराहरु :

१) सर्वप्रथम आफ्नो iPhone अथवा Android फोनमा Smart NRNA App. डाउनलोड गर्नुहोस् (उक्त App नेपाली तथा अंग्रेजी दुवै भाषामा रहेकोछ) र उक्त सिस्टममा मागीएको विवरणहरु भर्नुहोस् ।

२) एनआरएनए फ्रान्सको बैक को खाता नम्बर 00020115601 मा 10 युरो जम्मा गर्नुहोस (सदस्य शुल्क नगद तथा बैंकबाट) जम्मा गर्न सक्नुहुनेछ, जम्मा गरेको रिसिप्टको फोटो खिचेर राख्नुसहोस ताकी उक्त सिस्टममा रिसिप्टको फोटो अपलोड गर्नु पर्नेहुन्छ)।

३) रेसीडेन्स कार्ड (कार्त द सेजुर) दुबै पट्टीको फोटोकपी वा रिसिपिसी कार्डको को कपि।

४) फ्रान्सका नागारिकता भएका नेपालीहरुको हकमा फ्रान्सको आईडी कार्डको दुबै पट्टीको फोटोकपी अथवा फ्रान्सको पासपोर्टको कपी।

५) उमेरको हदमा १८ वर्ष हुनुपर्नेछ।

६) नेपाल बाहिर बसेको २ बर्ष हुनुपर्नेछ। सार्क राष्ट्र बाहेक।

७) सम्बन्धित व्यक्तिको फोन नम्बर र सही ईमेल ठेगाना हुनुपर्नेछ।

८) फ्रान्स सरकारले मान्यता दिएको कुनैपनि प्रशासकिय कागजपत्र, कुनै पनि विल (धारा पानी, टेलीफोन, ईन्टरनेट, बिजुली) सार्वजनिक यातायात कार्ड।

९) अन्य थप विबरण आबेदन फाराममा माग भए बमोजिम भर्नुपर्नेछ।

नोट- फ्रान्सको वैधानिक कागज प्राप्त नभएका, कागजी प्रक्रियमा रहेका र अन्य देशको कागजले फ्रान्समा बसीरहेको हकमा नेपाल बाहिर बसेको २ वर्ष पुगेको प्रमाण पेश गरेर सदस्यता प्राप्त गर्न सकिनेछ । विधान ५. ६ अनुसारको अनुसूची (सिफारिस पत्र)

थप जानकारीका लागी र सदस्यता बन्न प्राविधिक कठीनाई भएमा सम्पर्क ब्यक्तिहरु :-

गीता खनाल – 06 95 35 92 34

दिलिप गुरूड.-07 60 16 54 63

टीका दत्त अधिकारी -07 76 60 13 52

निर्मल अर्याल -06 36 91 50 09

प्रकाश सापकोटा-06 13 26 14 24

महेन्द्र अधिकारी -07 69 88 69 80

दिलिप गुरूड

महासचिव गैर आवासीय नेपाली संघ फ्रान्स