गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद फ्रान्सको कार्यसमिति २०२१ – २०२३ को अधिवेशनमा सँस्थाका कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेश गर्नु थियो। उक्त भेलाले आर्थिक प्रतिवेदनलाइ पास गर्दै पारदर्शी रुपमा सँस्थाको वेबसाइटमा राख्न सुझाव दिएको र कोषाध्यक्षले त्यसमा गर्नु भएको प्रतिबद्वता वमोजिम उक्त प्रतिवेदन यहाँ रखिएको छ। सँस्थालाइ सामाजिक कामहरु गर्न आर्थिक र अन्य सहयोग गर्ने सम्पूर्ण दाताहरुलाइ स-सम्मान धन्यवाद व्यक्त गर्दछौं।

NRNA-France-2023-Final

डाउनलोड