पेरिस , फ्रान्स -यही ३१ अगस्त २०१७ मा शारीरिक अपांगले पनि गर्न सक्छन् भन्ने उदाहरण का नायक पोलियो लागेको खुट्टाले विश्व साईकल यात्रा गर्ने क्रममा विश्व साईकल यात्री चित्र पौडेल लाई NRNA FRANCE का कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूबाट नगद रकम ४३५€ जम्मा गरी फ्रान्सको पेरिस नजीक्कै रहेको लाकुर्नव शहरमा सानों कार्यक्रम गरी संघका अध्यक्ष ,उपाध्यक्ष र प्रस्तावित आई सिसि सदस्य ज्युहरूबाट पौडेलको हौसलाको उच्चकदर गर्दै उहाँ को विश्वमा नेपाललाई चिनाउने उदेश्य पुरा होस् भन्ने शुभकामना सहित आर्थिक सहयोग हस्तान्तरण गरिएको थियो ।