एन आर एन ले चलाएको विश्व व्यापी रूपमा नेपाल स्थित भूकम्प पिडीतहरूको लागी सहयोगार्थ रकम संकलन गर्ने क्रममा एन आर एन फ्रान्सले विभिन्न तैर र तरीकाले चन्दा संकलन गर्ने क्रममा फ्रान्सको नान्त बाट एन आर एन ए सदस्य श्री प्रकाश पाठक ज्यू को सक्रियतामा १३९५ यूरो ( एक हजार तीन सय पंन्चानब्बे युरो ) संकलन गरि एन आर एन ए फ्रान्सलाई हस्तारण गर्नु भएको छ । श्री प्रकाश पाठक लगाएत फ्रान्सको नान्त शहर वासी नेपाली दाजुभाई दिदीवहिनीहरू मा NRNA FRANCE हार्दिक धन्यवाद ज्ञापन गर्दछ !
प्रार्थी :-
NRNA FRANCE