आदरणीय फ्रान्सवासी नेपाली /ग़ैर नेपाली दाजुभाई तथा दिदी वहिनीहरू !
हामी सबैले भौतिक रुपमा देशमा पुगेर तत्काल उद्धार तथा राहतमा सहयोग गर्न सम्भव नभए पनि देशमा भएको यस आपतकालिन अवस्थामा हामी विदेशमा वस्ने सबै मिलेर सामुहिक रुपमा आर्थिक सहयोग जुटाऔं !
रकम संकलन अभियान तिब्रताका साथ अगाडि वढिरहेको छ । मातृभूमी रोइरहेको बेलामा फराकिलो हृदयका साथ सहयोग गर्नु हुने सम्पूर्ण साथीहरुलाई हार्दिक धन्यवाद।

यसै शिलशिलामा हामीले म्यारी दे लाकुर्नव (Mairie de la cournuve 93120) को हल मा सोलीडारीटे नेपाल को लागी नेपाली डिनरको आयोजना गरेकाछौं उक्त डिनर खानको लागी सबैलाई हार्दिक निमन्त्रणा गर्दछौं यहाँ को खाना वापत तीर्नुहुने रकम हामीले नेपालमा भूकम्प पिडीतहरूको सहयोगार्थ आर्थिक सहयोग गर्नेछौं !
मिती : १२ जुन २०१५ बेलुकी ७-११ बजे सम्म,
नेपाली खाना +प्रवेश शुल्क = १० € र ५ वर्ष सम्म निःशुल्क, ६-१५ वर्ष सम्मलाई जम्मा ५€
स्थान : Hôtel de ville (Mairie de la cournuve 93120)
La courneuve
Tél. : 06 22 90 09 41,
58 avenue Gabriel-Péri

ACCÈS
SNCF et RER ligne B : station La Courneuve / Aubervilliers.
Métro ligne 7 : station La Courneuve / 8-Mai-1945.
RATP : lignes de bus (143, 150, 152, 249, 250, 302,
Tramway : ligne T1 (stations:- Hôtel de Ville ).
Autoroutes : A86 et A1.