एनआरएनए फ्रान्स : पञ्जिकृत सदस्यहरुको प्रारम्भिक नामावली
गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद फ्रान्सको कार्यकाल २०१९ – २०२१ का लागि कार्यसमिति द्वारा प्रमाणित भएका र निर्वाचन समितिलाइ पेश गरिएको पञ्जिकृत सदस्यहरुको प्रारम्भिक नामावली प्रकाशित गरिएकोछ ।
निर्वाचन समितिले २८ जुलाइमा जारी गरेको सूचना अनुसार :
मतदाता नामावली उल्लेख भएका मतदाताहरुले नाम सच्चाउने तथा कुनै मतदाताको विरुद्वमा दावी बिरोध भएमा सो को लागि निर्वाचन समितिको संयोजक समक्ष दावी बिरोध गर्नेले कारण र प्रमाण सहित पठाउने अन्तिम मिति : शुक्रवार, २ अगस्ट २०१९
थप जानकारी तथा सम्पर्क गर्ने मध्यम यो सूचनामा प्रकाशित गरिएको छ : http://nrnfrance.fr/notices/2937
[table id=8 /]