हार्दिक श्रद्धाञ्जली

फ्रान्समा बिगत लामो समय देखि बस्दै आउनु भएका मिलनसार,सहयोगी, समाजसेबी तथा मगर समाज फ्रान्सका सदस्य श्री रुद्र बहादुर पुन को पेरिस स्थित अस्पतालमा उपचारकै क्रममा, अल्पायुमा निधन भएकोले, यस दु:खद् घडीमा दिबंगत आत्मको चिर शान्तिको कामना गर्दै 
शोक संतप्त परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस भन्दै हार्दिक समवेदना प्रकट गर्दछौं।

अध्यक्ष
एक व मल्ल 
गैर आवासीय नेपाली संघ फ्रान्स