आनलाइन टिकेट किन्दा पालना गर्नुपर्ने सर्तहरु : 

  • अनलाइन टिकेटको लागि हामी अनलाइन  सेवा प्रयोग गर्दै छौ
  • अनलाइन टिकेट बच्चा बालक र बयस्क गरि ३ श्रेणी मा बिक्रि गरिने छ
  • अनलाइन टिकेट एक चोटीमा ४ ओटा सम्म किन्न सकिनेछ त्यो भन्दा बडी किन्नको लागि फेरी अर्को पटक किन्ने प्रक्रिया दोहोर्याउनु पर्ने छ, फारम धेरै लामो नहोस भनेर यसो गरिएको हो!
  • अनलाइन टिकेट किनिसके पछि भ्रमण जानुभन्दा ३ दिन अगाडी सम्म टिकेट फिर्ता गर्न सकिने छ, फिर्ता गर्दा टिकेट को मूल्यको 10% चार्ज लाग्ने छ, बाकी पैसा बैंकबाट नै फिर्ता हुनेछ! ३ वर्ष मुनिका बालबालिकाको टिकेट बिना चार्ज फिर्ता गर्न मिल्नेछ, त्यसको लागि NRN फ्रान्सका सम्बन्धित व्यक्ति लाइ सम्पर्क गर्नुपर्ने हुन्छ
  • अनलाइन टिकेटमा भ्रमणमा जाने व्यक्तिकै नाम हुनुपर्ने छ
  • टिकेट मा भ्रमणमा जानेको नाम परिवर्तन गर्न सकिनेछ तेस्को लागि NRN फ्रान्सका सम्बन्धित व्यक्ति लाइ सम्पर्क गर्नुपर्ने हुन्छ,
  • टिकेट किनिसके पछि आफ्नो टिकेट डाउनलोड गर्न सकिनेछ र इमेलमा पनि प्राप्त हुने छ
  • बसमा चडने बेलामा अनिबार्य रुपमा अनलाइन टिकेट प्रिन्ट गरेको कागज अथवा डिजिटल भर्सनमा सजिलोसंग बुजिने अवस्थामा देखाउनु पर्ने हुन्छ
  • अनलाइन टिकेट सिस्टम सजिलो छिटो भरपर्दो भएकोले ढुक्क भएर लिनुभए हुन्छ, केहि समस्या परे NRN फ्रान्सका कार्यकारी सदस्यलाइ कुनै पनि समयमा सम्पर्क गर्न सक्नुहुने छ

 

प्रवक्ता 

प्रकाश सापकोटा 

 

अनलाइन सेवा बन्द !