गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद फ्रान्सको कार्यसमिति २०२१ – २०२३ ले सँस्थाको आर्थिक प्रतिवेदन अर्धवार्षिक रुपमा सार्वजनिक गर्ने निर्णय गरेको सँस्थाका सम्पूर्ण पंजीकृत सदस्यहरुलाइ जानकारी गराउदछौ। वर्तमान कार्यसमितिले कार्यभार सम्हालेपछि २०२१-२०२३ को प्रथम अर्धवार्षिक आर्थिक प्रतिवेदन यस अनुसार रहेको छ। एनआरएनए फ्रान्सको इतिहासमा पहिलो पटक अर्धवार्षिक रुपमा सँस्थाको आर्थिक प्रतिवेदन सार्वजनिक गरिएको हो। पंजीकृत सदस्यहरु बाट हामीले सल्लाह सुझावको अपेक्षा गरेका छौं । सँस्थालाइ सामाजिक कामहरु गर्न आर्थिक र अन्य सहयोग गर्ने सम्पूर्ण दाताहरुलाइ स-सम्मान धन्यवाद व्यक्त गर्दछौं।

विस्तृत विवरण

माथि उल्लेखित सम्पूर्ण खर्च तथा आम्दानीको विवरण यसप्रकार रहेको छ :

nrna-france-financial-detail-inner-page

हामीलाई केहि सल्लाह सुझाव दिनुपरेमा इमेल मार्फत हामीलाई सम्पर्क गर्नुहोला : nrnfrance@gmail.com

टिका अधिकारी

कोषाध्यक्ष

गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद (NRNA France)

प्रकाशन : सूचना, सञ्चार तथा प्रविधि व्यवस्थापन समिति