गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद फ्रान्सको कार्यसमिति २०२१ – २०२३ ले सँस्थाको आर्थिक प्रतिवेदन त्रैमशिक रुपमा सार्वजनिक गर्ने निर्णय गरेको सँस्थाका सम्पूर्ण पंजीकृत सदस्यहरुलाइ जानकारी गराउदछौ। बर्तमान कार्यसमितिले कार्यभार सम्हालेपछि २०२१ को अन्तिम त्रैमशिक आर्थिक प्रतिवेदन यस अनुसार रहेको छ :

विस्तृत विवरण

१. उम्मेद्वारी दर्ता शुल्क मार्फत प्राप्त रकम

२ . तिज कार्यक्रम + निवर्तमान कार्यसमितिलाइ विदाई तथा नयाँ कार्यसमितिलाइ स्वागत गर्ने कार्यक्रम

३. एनआरएनए स्पोर्ट्स डे (भलिवल प्रतियोगिता)

४. एनआरएनए देउसी भैलो कार्यक्रम