एन आर एन ए फ्रान्सको नव निर्वाचित (2017-2019) समिति र नेपाली राजदूतवास फ्रान्स की महामहिम राजदूत अम्बीका देवी मानन्धर लुईटेल बीच , »फ्रान्स र नेपाल मा » NRNA NCC FRANCE र नेपाल एमवेशी मिलेर के के कामहरू गर्न सकिन्छ ? भन्ने विषय मा महामहिम राजदूत निवास पेरिस मा अन्तरक्रिया तथा विषेश छलफल कार्यक्रम गरियो …. केही झलकहरू ..