एन आर एन ए फ्रान्सले १९ मे २०१८ का दिन सामुहिक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रम पेरिस बाट नजिकै Bobigny शहरको  हस्पिटाल आभिसेन (Hôpital Avicenne) स्थित रक्त दान कक्षामा आयोजना गरिएको थियो ।

एन आर एन ए फ्रान्सले पहिलोपटक आयोजना गरेको रक्तदान कार्यक्रममा संस्थाका पुर्व पदाधिकारीहरु, कार्यसमितिका पदाधिकारीहरु तथा फ्रान्सवासी नेपाली दाजुभाई दिदि बहिनीहरूको व्यापक उपस्थिति रहेको थियो । एन आर एन फ्रान्सका सचिव प्रविन सापकोटाज्यु को प्रमुख संयोजकत्वमा सम्पन्न कार्यक्रममा २७ जना महानुभावहरुले रक्तदान गर्नु भएको थियो ।

उपस्थित दाताहरुले यस कार्यक्रमको प्रशंसा गर्दै आगामि दिनमा पनि यस्तो समाजिक कार्यलाइ निरन्तरता दिन सुझाब दिएका थिए । एनआर एन फ्रान्सका अध्यक्ष एक बहादुर मल्लज्यु  ले रक्त दान गरि यस पवित्रकार्य मा भागलिनुहुने तथा कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने सम्पुर्णलाइ धन्यवाद  ज्ञापन गर्नु भएको थियो साथै कार्यक्रम संयोजक प्रविन सापकोटाज्यु ले सबैको साथ पाएमा यस्ता कार्यक्रमहरुलाई भविस्यमा पनि निरन्तरता दिने बाचा गर्दै रक्तदान गर्नुहुने दाताहरु र सहयोग गर्ने मेडिकल टोलि लाइ धन्यबाद ब्यक्त गर्नुभयो ।



 

प्रकाश सापकोटा 

प्रवक्ता 

एन आर एन ए फ्रान्स 

 

रक्तदान गर्ने महानुभावहरु :

१) साबित्री कार्की के.सी,


२) सुरज के.सी,

३) बिजय खनाल,


४) प्रशान्त उप्रेती,


५) सैलजा उप्रेती,


६) आशिका भण्डारी,

७) बसन्त मल्ल,


८) शंकर अर्याल,


९) सुमन पौडेल,


१०) लबिना खड्का,


११) भक्त वाग्ले,


१२) सुन्दर पुन,


१३) नरेन्द्र शाही,


१४) अलिना कार्की,


१५) सम्झना श्रेष्ठ,


१६) सुमन थापा,


१७) दीपा गिरी,


१८) निर्मल अर्याल,


१९) प्रकाश सापकोटा,


२०) ओम प्रसाद गौचन,


२१) सुमित्रा बुर्लाकोटी,


२२) कमल अधिकारि,


२३) बिनोद खकुरेल,


२४) सुबर्ण हमाल,


२५) झलक भण्डारी,


२६) सुर्य थापा,


२७) अनिता शाक्य

 

 

(अनिता शाक्य ज्यु को फोटो प्राप्त हुन सकेन)