« रक्त दान जीवन दान »

भन्ने मुल उदेश्यका साथ एन.आर.एन.ए.फ्रान्सले पहिलो पटक 19/05/2018 का दिन Hôpital Avicenne 93000 Bobigny मा आयोजना गरेको कार्यक्रम मा आफ्नो अमुल्य रक्त दान गर्नुहुने रक्त दाताहरु र बिभिन्न संघ संस्थाका प्रतिनिधीहरु,कार्यसमितिका पदाधिकारिहरू,बिधार्थिहरु कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरु साथै सम्पूर्ण फ्रान्स बासी नेपाली दाजु भाई तथा दिदी बहिनीहरु मा हार्दिक कृतज्ञता ब्यक्त गर्दछौ !

अध्यक्ष
एक व मल्ल 
गैर आवासीय नेपाली संघ फ्रान्स ।