यहि १ जुलाई २०१८ का दिन तमु समाज फ्रान्सले आयोजना गरेको छैटौ तमु समाज कपमा एन आर एन फ्रान्सको फूटबल टिम सहभागी भएको थियो। नव नियुक्त युवा संयोजक नितेश पौडेलको संयोजकत्वमा कार्यक्रममा सहभागी एन आर एन फ्रान्सको टिमको म्यानेजर बसन्त बस्नेत हुनुहुन्थ्यो।  

एन आर एन फ्रान्सका अध्यक्ष एक बहादुर मल्ल ज्युले धन्यबाद प्रकट गर्नु भएको थियो।  

एन.आर.एन .ए. फ्रान्सका सम्पुर्ण खेलाडी साथीहरू, संस्थापक अध्यक्ष ज्यु , ICC ज्यु , IPP ज्यु , कार्यसमितिका साथिहरु, खेलाडी साथिहरुलाई आत्मबल बडाउन उपस्थित सहयोगि मित्रहरु सबैलाई धन्यबाद दिन चाहन्छु , साथै आगामी दीनहरुमा पनि यहाँहरुको यस्तै जोस,जागर र सहयोग रहीरयोस , धन्यबाद।

एक बहादुर मल्ल
अध्यक्ष
एन.आर.एन .ए. फ्रान्स परिवार ।।