« सामुन्द्रिक भ्रमण बारे ज़रूरी सुचना »

आदरणीय नेपाली दाजुभाई तथा दिदीवहिनीहरु,एन.आर.एन.ए फ्रान्सले आफ्नो बार्षिक कार्यक्रम अनुरुप मिति २२-०७-२०१८ आईतबारका दिन यस बर्षको गृष्मकालीन सामुन्द्रिक भ्रमण आयोजना गरेकोले,यस पटकको कार्यक्रम पेरिस बाट २ घण्टा ३० मिनट बसमा लाग्ने ( Plage de Cabourg ) छनौट गरिएको छ । 
यस ठाउँमा बच्चा देखि बृद्दा सम्मलाई मनोरंजनहुने बालबालिकाहरूको लागी खेलहरू खेल्ने ठाउंको उपलबध र सबैको लागी प्रमूख आकर्षण पौडिखेल्दा सामुनद्रिक दृश्यको अबलोकन गर्न सकिने साथमा लोक दोहोरी र नाचगान गरि मनोरंजन हुने उक्त कार्यक्रममा यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौं ।

कार्यक्रम सम्बन्धि बिवरण यस प्रकार छ 
मिति : आईतबार – 22 July 2018 
वस छुट्ने स्थान :- Metro – Fort d’Aubervilliers : Line n° 7 – Rue Danielle Casanova, La Poste तर्फ
वस छुट्ने समय : विहान ७:३० बजे 
फिर्ता आउने स्थान :- सोही दिन सोही स्थानमा बेलुकी लगभग ७:३० बजे 
सहभागिता शुल्क :- ० देखि ३ वर्ष सम्मका वालवालिका को लागी : नि:शुल्क साथै ३ देखि १२ वर्ष सम्मका लागि :२५€ लाग्ने गरी तय गरिएको छ भने १२ वर्ष देखि माथिका व्यक्तीहरू को लागि :४५€ लाग्नेछ । यो सहभागी शुल्क भित्र खाना, खाजा, जुस पानी, बस भाड़ा को समेत व्यवस्था हुनेछ ।
यस कार्यक्रममा जान इच्छुक महानुभावहरूले छिटो आफ्नो सिट रिर्जभ गर्नुहोला । हामीले यस वर्ष १२० जना लाई मात्र सहभागी गराउंने निर्णय गरेकाछौं । सीट सिमित भएकोले समयमै टिकट लिई आफ्नो स्थान सुरक्षित गर्नु होला । अनलाईन बाट पनि टिकट लिन सक्नु हुनेछ ! 
साथै एन आर एन ए फ्रान्सका कार्यसमितिलाई पनि सम्पर्क गर्न सक्नु हुनेछ।

प्रविन सापकोटा: 07.82.63.38.42 
कृष्ण पराजुली : ‭ 06 11 71 52 98‬
मनोज पौडेल : ‭06 60 36 44 96‬
गिता थापा : ‭+33 6 95 35 92 34‬
सुवर्ण हमाल : 06 59 69 47 34
भक्त वाग्ले: ‭06 78 96 56 78‬
नरेन्द्र शाही ठकुरी : 06 20 42 98 00 
प्रकाश सापकोटा : 06 13 26 14 24 
चेत ढुंगाना: ‭07 83 96 15 42‬
पार्वती मल्ल : 06 95 51 92 20
मिन श्रेष्ठ: ‭+33 6 28 04 47 90‬
अस्मिता शेरचन : ‭07 51 49 75 ‭94
नोट :- कृपया सबैले साथीभाईहरुलाई खबर गर्नुहोला साथै आफ्नो फेसबुक वालमा पनि सेयर गरिदिनु होला , हाम्रो सबै फ्रान्सवासी साथीहरूमा ईमेल ,फोन आदी समेत गरी सहयोग पुर्याइ दिनुहुन् सबै संघ संस्था र ब्यक्तीहरूमा एन आर एन ए फ्रान्स हार्दिक अनुरोध गर्दछौं ।
# थप जानकारीको लागी हाम्रो फेसबुक र वेब साईट पनि हेर्दै गर्नुहोला ।

कार्यक्रम संयोजक 
पार्वती मल्ल
कृष्ण पराजुली
तथा एन.आर.एन.ए फ्रान्स परिवार ।