एन आर एन फ्रान्सका पंजीकृत सदस्यहरु नमस्कार,

तपाइँहरु मध्य ६3 जना सदस्यहरुको एन आर एन कार्ड प्रिन्ट भएर पेरिस आइपुगेको जानकारी गराउदछौं।  एन आर एन फ्रान्सले पहिलो पटक एन आर एन कार्ड वितरण गर्न थालेको हो। चाडैने एक कार्यक्रम आयोजना गरेर कार्ड वितरण गर्ने छौँ ।

कार्ड प्रिन्ट भैसकेका सदस्यहरुको लिस्ट तल यहाँ हेर्नुहोला 

 

केहि जानकारीको आवस्यक परेमा प्रकाश सापकोटा ( 06 13 26 14 24 ) मा वा कार्यसमितिका जो कोसैलाइपनि सम्पर्क गर्नु सक्नु हुनेछ।   

प्रवक्ता 

प्रकाश सापकोटा 

[table id=5 /]