nrnfrance-happy-dashain-2070

 

« विजया दशमी २०७० को शुभ अवसरमा नयाँ आशा,उत्साह अनि उमंग पलाओस्,निरन्तर सफलताले शिखर चुमिरहोस् ,हिम्मत अठोट र आत्मबिश्वास जागोस् , सुख ,शान्ति ,सम्वृदी सुस्वास्थ्य उत्तरोत्तर प्रगति एंव दिर्घायूको कल्याण होस भन्ने आकांक्षाका साथमा एन आर एन फ्रान्सको तर्फ बाट यहाँहरू सबै लाई बडा दशैं २०७० को हार्दिक शुभकामना !!! »
 
प्रार्थी : एन आर एन फ्रान्स परिवार ।