तमु समाज फ्रान्सको आयोजनामा यहि « १५ सेप्टेम्बर २०१३ को फूटबल प्रतियोगिता  » मा एन आर एन फ्रान्सले बिजय हांसिल गरेको छ । खेलको चर्को प्रतिस्पर्दा हुने क्रममा सिभिल फ्रान्सलाई एन आर एन फ्रान्सले १ को बिरूद्द २ ले जीतेको थियो भने एकता समाज फ्रान्सलाई २ को बिरूद्द ३ ले बीजयी तमु समाज फ्रान्सलाई फाईनालमा एन आर एन फ्रान्सले १ बिरूद्द ३ गोलले प्रथम स्थान हासिल गरि बिजय भएको छ !!

हिप हिप हुर्रे !!!!
« यो बिजय हामी सम्पूर्ण खेलाडी टिमका साथीहरू र फ्रान्स वासी नेपालीहरूको बिजय हो सबै लाई धन्यवाद । »

– एन आर एन फ्रान्स परिवार ।