आदरणीय फ्रान्स बासी दाजुभाई तथा दिदीवहिनी हरु ,
सर्वप्रथम शुभ दिपावली २०७० को उपलक्ष्यमा यहाँहरू सबैलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
साथै देउसीभैलो हुने समय र स्थानहरू यस प्रकार भएको जानकारी गरांउदछौं । हाम्रो यस अभियानलाई सफल पार्न यहाँहरू सबैको सहयोगको अपेक्षा गर्दछौं ।

 

happy-tihar-photo

देउसीभैली कार्यक्रम तालिका :-

१) यही ०१ तारिख नोबेम्वर २०१३ सुक्रबारको दिन :-
बेलुकी ६:४५ बजे देखि संघका उपाध्य सुर्वण बिक्रम हमाल को घर ( 3 rue Colbert 93300 Aubervilliers france ) मा र
सोही दिन हरि प्रसाद सापकोटा (38 Avenue Roger Salengro
93120 La Courneuve
) कोमा  बेलुकी ८:१५ बजे देखि ,
२) नोबेम्वर २ तारिख शनिबार को दिन :-  एभरेष्ट नेपाल एसोशिएशन फ्रान्स का अध्यक्ष शैलेन्द्र महर्जन (59, allée circulaire
93700 Drancy) कोमा बेलुकी ४:०० बजे र एकता समाज फ्रान्सको उपाध्यक्ष पार्वती मल्ल र एन आर एन फ्रान्सका युवा प्रतिनिधि एक बहादुर मल्ल (  69 av.  Jean jaures 93120 la courneuve ) कोमा बेलुकी ६:०००बजे ,
३) नोबेम्वर ३ तारिख आईतबार का दिन :- एन आर एन फ्रान्सका संस्थापक हरिहर अर्याल ( 15 place Louis jouvet 77124 Cregy-les-meaux  ) कोमा बेलुकी ४:०० बजे र अस्मिता सेरचन ( Asmita beaute indienne 4avenue anatole france 94400 vitry sur seine ) कोमा बेलुकी ७:०० बजे
थप क्रमश …………

नोट :- हामीले देउसीभैलो खेल्ने टोल टोल स्थानको बारेमा facebook र website मा जानकारी गराउँदै जानेछौं , नजीक नजीक आँफुलाई पाई पर्ने ठाउँमा आफ्नो उपस्थिति जनाई कार्यक्रममा सहभागीभई दिनु हुनको लागी सादर अनुरोध गरिन्छ ।
यहाँहरूले व्यक्तिगत रूपमै आफ्नो घरघरमा देउसीभैलो टिमलाई निमन्त्रणा पनि गर्न सक्नुहुनेछ , त्यसको लागी एन आर एन फ्रान्स का कार्यसमिति पदाधिकारी वा सदस्यहरू संग सिघ्र संम्पर्क गर्नुहुन् अनुरोध गर्दछौं  ।

प्रार्थी :-
एन आर एन फ्रान्स परिवार ।

# थपजानकारी को लागी हाम्रो facebook र website हेर्दै गर्नुहोला