आदरणीय दाजुभाई तथा दिदीबहिनीहरू

सबैमा नमस्कार ।
   सुनकोशी पहिरोबाट पिडितहरुको सहयोग लागि एन आर एन ए फ्रान्स (NRNA-FRANCE) ले नेपाली रूपैया ५०,०००/- ( Rs.50,000) पठाउने निर्णय गरेको कुरा सबैमा जानकारी गराउँदै, पहिलो चरणमा एक हप्ताभित्र उक्त रकम पठाई सक्ने र अन्य संघ संस्था , बिभिन्न ब्यक्तिले थप सहयोग गरेमा पुनः पठाउने बाँचा का साथ तल उल्लेख गरिएको खातामा रकम पठाइ सहयोग गरिदिनु हुनका लागी सम्पूर्ण विश्वव्यापी छरिएर रहनुभएका नेपाली मनहरूलाई हामी अनुरोध गर्दै रकम पठाए पछि सचिवालयमा जानकारी समेत गराईदिनु हुन अनुरोध गर्दछौ ।

 

रकम पठाउनको लागी :-
Transfer to NRNA Charity Fund
Account No : 062500000144
Beneficiary : NRNA CHARITY FUND
Bank : Bank of Kathmandu, Kamaladi, Kathmandu
Swift : BOKLNPKA

NRNA Secretariat
Email: contact@nrn.org.np
Tel: 977-01-4215247
www.nrn.org.np
FNCCI Building, Teku, Kathmandu

 

प्रार्थी :-
– एन आर एन ए फ्रान्स परिवार ।
*थप जानकारीहरूको लागी www.nrnfrance.local & facebook हेर्नु होला ।