सुचना ! सुचना !!

आदरणीय दाजुभाई तथा दिदीवहिनीहरू ,

एन आर एन ए फ्रान्सको वार्षिक कार्यक्रम अनुसार यस वर्षको स्पोर्ट डे अन्तर्गत सातौं रनिड्ग सिल भलिबल प्रतियोगिता यही १४ सेक्टेम्बर २०१४ आईतबारका दिनमा ( सिस् रूटको भलीबल ग्राउण्ड मा ) बिहान १०:०० बाट शुरू गरि ६:०० बजे समापन गर्ने गरी निर्णय गरिएकोले निम्नानुसार कार्यक्रमको विवरण सबैको जानाकारीका लागी सुचना गरिन्छ :-
१) प्रथम पुरस्कार – ५०१ € नगद का साथमा रनिड्ग सिल्ड, प्रमाण पत्र , मेडल ,
२) द्रोस्रो पुरस्कार – २५१€ नगद का साथमा सिल्ड, प्रमाण पत्र, मेडल,
३) तेस्रो पुरस्कार – मेडल र प्रमाण प्रत्र
४) उत्कृष्ट खेलाडी ( १ जनालाई ) – ५१€ नगद का साथमा सिल्ड , प्रमाण प्रत्र ।
# टिम दर्ता शुल्क – १५०€,
# खेलाडी संख्या :- ९ जना मेनेजर सहित 
# टिम दर्ता तथा टाईसिट निकाल्ने मिती र समय :-
* लाकुर्नवको भलीवल ग्राउण्ड ( सुपर यू पछाडी को)
* १३।०४।२०१४ दिनको ठिक ३:०० बजे ।
बृस्थितजानकारीको लागी :- एक बहादुर मल्ल 06 51 90 85 73 , अनिल गुरूड्ग 06 02 03 95 22 , घनश्याम पौडेल 06 22 90 09 41 , भक्त वाग्ले 06 78 96 56 78.

 

नोट :- महिला र बाल बालीकाहरू लागी पनि विविध मनोरन्जनात्मक कार्यक्रमहरू गरिने कुरा जानाकारी गराँउदछौं । हाम्रा सम्पूर्ण खेलहरूमा भाग लिनुहुन् फ्रान्स स्थित सबै नेपालीहरूलाई निमन्त्रणा गरिन्छ ।

 

थप सुचनाको लागी हाम्रो facebook र www.nrnfrance.local मा हेर्दै गर्नुहोला ।

– एन आर एन ए/ युवा तथा खेलकुद उप-समिति फ्रान्स परिवार ।