हार्दिक निमन्त्रणा !!
आदरणीय फ्रान्सवासी नेपाली दाजुभाई , दिदीवहिनीहरू ,
यहि मिती १२ अगष्ट २०१५ का दिन हाम्रा एन आर एन का अध्यक्ष श्री शेष घले, महासचिब श्री कुमार पन्त का साथै क्षेत्रिय संयोजक (यूरोप क्षेत्र) श्री अर्जुन कुमार श्रेष्ठ , लगायत जम्मा ५ जना एन अार एन ए का अग्रजहरु पेरीस फ्रान्स अाउनु हुने भएकोले,निम्नानुसार को मिती स्थान र समयमा एक भेटघाट तथा अन्तरकृया कार्यक्रमको आयोजना गरेका छौं । यहाहरु सबैको उपस्थितिको लागी हार्दिक अनुरोध गर्दछौं ।
मिती:- १२/०८/ २०१५
समय:- बिहान १० बजे बाट १२ बजे सम्म
स्थान:- नेपाली एमवेशी पेरिस फ्रान्स राजदूतावास को निवास भवन , (07 rue alberic magnard 75016 paris)

 
प्रार्थी:-
एन आर एन ए फ्रान्स परिवार ।