एन आर एन ए फ्रान्सका भू. पू . उपाध्यक्ष एवं सल्लाहकार श्री हरि प्रसाद सापकोटा को जेष्ठ छोरा तथा एन आर एन ए फ्रान्सको वएभ डिज़ाइनर + कोन्ट्रोलर श्री प्रकाश सापकोटा को सुश्री मिली साई संग बैवाहिक जिवन सम्मन्न भएकोमा हामी NRNA परिवार सबैको तर्फबाट नव दम्पतीको उत्तरोत्तर प्रगतिको शुभकामना ब्यक्त गर्दछौं !!!

prakash-mili-wedding-congratulation