Donwload PDF File

 निर्वाचन समिति गैर आवासीय नेपाली संघ

राष्ट्रिय समन्वय परिषद, फ्रान्स
(निर्वाचन उमेदवार आवेदन – पत्र)
————————————————-
श्रीमान संयोजक ज्यू ,
निर्वाचन समिति २०१३
गैर आवासीय नेपाली संघ ,
फ्रान्स ।
बिषय :- उमेदवारी सम्बन्धमा ।
महोदय,


   उपरोक्त सम्बन्धमा यस गैर आवासीय नेपाली संघ फ्रान्सको महाधिवेशन आगामी ०१ सेप्टेम्बर २०१३ मा सम्पन्न हुन गैरहेको र कार्यसमितिको निर्वाचनमा उमेदवार हुन चाहेकोले संघको निर्वाचन सूचनामा उल्लेख भएबमोजिम िवधिपूर्वक यस आवेदन फारम भरी पठाएको छु । संघको विधान परिधि भित्र आफु पर्ने र त्यहि परिधि भित्र रहेर काम गर्ने इच्छा पनि यहि पत्रबाट अभिव्यक्त गर्न चाहान्छु । यस्तै साथ फ्रान्समा वस्न पाउने ईज्जाजत पत्रको प्रतिलिपि पत्र पनि पेश गरेको छु ।


उमेदवारको नाम :-                          जन्ममिति :-
ठेगाना :-                                      फोन नं :-   
परिचय पत्र नं :-                             उमेदवारी दिएको पद :- 
ईमेल :-                                       
उमेदवारी शुल्क :-   €  नगद / चेक / पेश गरेको/ पेश नगरेको

संघलग्न गरेको काग़ज़ पत्र :- carte de sejour/ carte d’identite nationale / paasport français

 
माथी उल्लेखित गरेका सम्पूर्ण विवरणहरू सांचो हुन झुट्टा ठहर भएमा प्रचलित क़ानून बमोजिम सहुंला बुझाउंला भनि मेरो स्वच्छाले यो उमेदवारी पत्र पेश गरेको छु ।   
उमेदवारी पेश गर्नेको सही :-


—————————————————-

( निर्वाचन समितिको प्रयोजनका लागी मात्र )
– आवरण फारममा आवश्यक विवरण उल्लेख भएको
– उमेदवारी स्कृति भएको/ नभएको
– नभएको भए कारण :-
-उमेदवारी वापत शुल्क प्राप्त भएको
– उमेदवारी आईपुगेको / प्राप्त मिति :-
प्राप्त गरि दर्पिड गर्नेको सहि र मिति :-

निर्वाचन समिति २०१३
एन आर एन ए फ्रान्स ।

Adresse Courrier : ANEP-PONREF – 121 rue Danielle Casanova, 93 300 Aubervilliers
E-mail : nrnfrance@gmail.com; Website : www.nrnfrance.local

Donwload PDF File