यस एन .आर. एन फ्रान्स को आयोजनामा वार्षिक ग्रीष्मकालीन भ्रमण १६/०८/२०१५ आईतबारका दिन गरिएको कार्यक्रम मा हाम्रो कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने सम्पूर्ण सहभागीहरू, कार्यक्रम ब्यवस्थापनमा खटियका सम्पूर्ण साथीहरू र नेपाली दूतावास पेरिस फ्रान्सका माहामहिम राजदूत , उपनियोग प्रमुख ज्यू तथा दूतावास परिवार सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ! आशा छ यसरीनै यहाँहरूको विविध सहयोग र सहभागिता भविष्यमा पनि निरन्तर पाउँने छौ।
प्रार्थी:-
(सुवर्ण विक्रम हमाल)
कार्यक्रम संयोजक तथा
एन आर एन फ्रान्स परिवार ।