जरूरी सुचना ! विशेष
सबैमा नमस्कार !
एन आर एन फ्रान्सको वार्षिक कार्यक्रम अनुसार बाक़ी कार्यक्रमहरू निम्नानुसार मितीहरू मा गरिने कुरा सबै फ्रान्स स्थित नेपाली संघ संस्था र सरोकार वालाहरूमा मिती र अन्य कार्यक्रमहरू उक्त मितीहरूमा आयोजना नगरिदिनुहुन को लागी अग्रीम जानकारी गराउंद छौं साथै कार्यक्रम को वृस्थीत विवरण छिट्टै सार्वजनिक गर्ने छौ , हाम्रो वएभसाईट र फ़ेसबुक हेर्दै गर्नुहोला :-

 

१) सामुन्द्रिक भ्रमण १६ अगस्ट २०१५,( villiers sur mer plage ), विशेष कारणले
२) भलीबल , १६ अगष्ट २०१५, क्यानसिल रद्द यो सालको लागी,
३) छैठौं महाधिवेशन २३ अगष्ट.

 

नोट :- विशेष प्राविधिक कारणलले गर्दा हाम्रो बार्षिक सामुन्द्रीक भ्रमण कार्यक्रम (जुलाई २६ तारिख २०१५) मा गर्ने भनीएको मा (अगष्ट १६ तारिख २०१५) मा गर्ने निर्णय गरिएको ले यस वर्षको भलिवल प्रतियोगिता कार्यक्रम रद्द गरिएको सबैमा जानकारी गरांउदै , कार्यक्रम समय परिवर्तन गर्दा पर्न गएको असर प्रति क्षमायाचना गर्दछौं ।
प्रार्थी :-
एन आर एन फ्रान्स परिवार ।