सुचना ! सुचना !! सुचना !!
हार्दिक निमन्त्रणा ! वार्षिक साधारण सभा मा हार्दिक निमन्त्रणा !!

आदरणीय फ्रान्सबासी दाजुभाई तथा दिदीवहिनी ज्युहरू !

सर्व प्रथम त दीपावली २०७३ को हार्दिक मंगलमय शुभकामना !
यहि १३ अक्टोबर २०१६ आईतबारको दिन,एन आर एन ए फ्रान्सको बार्षिक साधारण सभा राखिएको ले सम्पूर्ण संस्थाका पंजीकृत सदस्य ज्युहरू उक्त दिन हुने विहान को १२ :०० बजे देखि साधारण सभामा भाग लिन अनिवार्य उपस्थित भैदिनुहुन यही सुचना बाट हार्दिक अनुरोध गर्दछौं ।
कार्यक्रम वेलुकी ५:०० बजे समाप्त गरिने छ ।

कार्यक्रम हरू :
१) नेपालको संविधान २०७२ ले एन आर एन लाई गरेको कानुनी अधिकार बारे जानकारी
२) वीच वीच स्थानिय कलाकार द्दारा संस्कृतीक कार्यक्रम 

नोट:-उक्त दिन खाना को ब्यवस्था निःशुल्क हुने छ

स्थान :- 26 Avenue Gabriel Péri, 93120 La Courneuve, France

भक्त वाग्ले
अध्यक्ष
एन आर एन ए फ्रान्स परिवार ।