एन आर एन ए फ्रान्सको आथित्यमा यहि २६ अक्टोबर २०१६ बुधवारका दिन पेरिस मा नेपाल सरकारका माननिय रक्षा मन्त्री श्री बालकृष्णा खॉण ज्युलाई रेस्टुरेन्ट सगरमाथा पेरिस १५ मा भव्य स्वागत गर्दै ,एन आर एन र सरकारको अन्तरसम्बन्ध कानुनी संवैधानिक व्यवस्था सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरियो । आफ्नो व्यस्तता को बाबजुद पनि हामीलाई समय दिनुभएकोमा माननिय रक्षा मन्त्री ज्यु र उपस्थित सबै सहभागीहरूलाई एन आर एन ए फ्रान्स हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

 

भक्त वाग्ले
अध्यक्ष
गैर आवसिय नेपाली संघ राष्ट्रीय समन्वय परिषद फ्रान्स ।
केहि सम्झना स्वरूप तस्वीरहरू ……..

nrn9786768

nrn-france-pic778787