आदर्णिय सम्पूर्ण माहानुभावहरू ,
नमस्ते !
काठमाण्डौ नेपाल ठेगान भै हाल फ्रान्समा अस्थाई वसोवास गर्ने क्रममा रहेको वर्ष २४ को सन्तोष दाहाल नाम गरेका नेपाली भाई यहि ०४/०३/२०१७ राती ११:३० बजे देखि पेरिस नजिक्कै ओभरभेले शहर बाट हराएकाले प्रहरीमा समेत ०६/०३/२०१७ मै निवेदन गरेकोमा हाल सम्म कुनै पनि खबर पाउन सकिएको छैन , तेसैले फोटोअनुसार को मान्छे कहि कतै देख्नु भेट्नुभएमा नजीकको प्रहरीलाई वा हामीलाई खबर गरिदिनु हुन हार्दिक अपिल गर्दछौं ।
भक्त वाग्ले
अध्यक्ष
एन आर एन ए फ्रान्स परिवार ।