फ्रान्सबासी सम्पूर्ण नेपाली दाजुभाई दिदिबैनिहरु,

एन आर एन ए फ्रान्सको कार्यकाल २०१५ – २०१७  ले फ्रान्सबासि नेपालीहरुमाझ एक सफल र उदाहरणिय कार्यकालको नमुना प्रदान गरेर बिदाइ गर्ने अन्तिम तयारीमा पुगेको छ यहि अगस्ट २७ तारिख एन आर एन फ्रान्सको माहाअधिवेशन मार्फत नया कार्यसमितिको चयन हुनेछ । निर्वाचन आयोग गठन तथा पंजीकृत सदस्यता नामावली संकलन समाप्ति भैसकेको छ नया कार्यसमिति  २०१७ – २०१९ मा उम्मेद्वारी दिनुहुने सम्पूर्ण महानुभावहरुले एन आर एन फ्रान्सको  नियमावली अनुसार निम्न अनुसारको उम्मेद्वारी शुल्क तिर्नुपर्ने जानकारी गराउदछौ

 

अध्यक्ष पदको लागि  – ५०० युरो

उपाध्यक्ष पदको लागि  – ३०० युरो

महासचिव पदको लागि  – २५० युरो

सचिव पदको लागि  – २०० युरो

कोषाध्यक्ष पदको लागि  – २५० युरो

सह कोषाध्यक्ष पदको लागि  – २०० युरो

युवा प्रतिनिधि पदको लागि – १५० युरो

महिला प्रतिनिधि पदको लागि – १५० युरो

सदस्य पदको लागि –  १०० युरो

 

आइ सी सी सदस्य पदको लागि – ५०० युरो

————

धन्यवाद

भक्त वाग्ले

अध्यक्ष , एंव सम्पूर्ण  एन आर एन फ्रान्स परिवार ।