सम्पूर्ण फ्रान्स वासी दाजुभाई तथा दिदीवहीनी ज्युहरू,
 नमस्ते !

विशेष प्राविधिक कारणले गर्दा २७ अगस्त २०१७ मा हुने माहाधिवेशन को स्थान र समय तपशिल अनुसार परिवर्तन भएको ले सबैमा जानकारी गरांउद छौं ।

तपशिल :- 
मिती : २७/०८/२०१७

समय :

१०:३० देखि १२:३० : खुल्ला सत्र

१३:०० बजे बाट १४:३० सम्म : बन्द सत्र

१४:३० देखि १७:०० बजे सम्म : मतदान गर्ने

१७:०० बजे भन्दा पछि मतदान गर्न पाइने छैन ।

स्थान : 1 Rue du 8 Mai 1945, 94700 Maisons-Alfort

 

google map मा हेर्नुहोस 

Metro Ligne 8 : Maisons-Alfort – Stade or École Vétérinaire de Maisons-Alfort

भक्त बहादुर वाग्ले 
अध्यक्ष 
एवं एन आर एन ए परिवार ।

 

( नोट : ५€ मा नेपाली पुलाउभात , खसीको मासु ग्रेयबी , चट्नी, किनेर खान पाउने ब्यवस्था मिलाईएको छ ।)