२७/०८/२०१७ मा हुन गैरहेको एनआरएनए फ्रान्सको निर्बाचनमा मत हाल्न आउन नसक्ने महानुभावहरुले तलको कागज प्रिन्ट गरि र आफ्नो मताधिकार र परिचयपत्रको प्रतिलिपी कसैलाई दिएर पठाउन सक्नुहुने छ । मत हल्न आउनुहुने जो सुकै महानुभावले कृपया आफ्नो परिचय पत्र ल्याउन नभुल्नुहोला।

Print