लामो समय देखी बिमार रहनुभएका भाई प्रदीप राना मगर हामीमाज रहनु भएन। उहाँको २४/११/२०१७ ६:०० बजे हस्पिटलमा निधन भएको छ । यस दु:खद घडीमा भगवानले उहाँको संम्पुर्ण परिवारमा धैर्यधारण गर्ने शक्ति प्रदान गरोस साथै दिवांगत आत्माको चिर शान्तिको कामना गर्दछौ ।

स्वर्गीय भाई प्रदीप राना मगरको परिवारजनको अनुरोधमा , शव नेपाल पठाउन आर्थिक र प्रशासनिक कार्यहरू अगी बडाईसकेको कुरा जानकारी गराउदै।पार्थिवशरीरलाई निम्न मिति ,समय र स्थानबाट श्रद्धान्जली अर्पण गर्ने कार्यक्रम राखिएकोले ठीक समयमा उपस्थित भएर श्रद्धान्जली अर्पण गरी दिनु हुन सम्पूर्ण शुभचिन्तकहरुमा हार्दिक आग्रह गर्दछौं।

श्रद्धान्जलीहुनेमिती, समयस्थान:- (नोट: कृपया समय तोकिए भन्दा १ मिनेट पनि पहिला वा पछाड़ी हुने छैन )

मिती :- २८/११/२०१७,( मंगलवार )
समय:- दीउसो १५:०० बजेबाँट १५:४५ बजे सम्म मात्र
स्थान :- Hospital Cognacq Jay Métro ८ Boucicaut  15 Rue Eugène Millon 75015 Paris
 
एक बहादुर मल्ल
अध्यक्ष 
गैह्र आवासीय नेपाली संघ ।