एन.आर.एन.ए.फ्रान्सको « रक्त दान कार्यक्रम  »

सम्पूर्ण फ्रान्स बासी नेपाली दाजु भाई तथा दिदी बहिनीहरु,एन.आर.एन.ए. फ्रान्सले पहिलो पटक सबै नेपालीहरुको लागि यहि आउदो १९ मे (19-May 2018) का दिन रक्त दान कार्यक्रम आयोजना गर्न गइरहेका छौ !

« रक्त दान जीवन दान  » भन्ने मुल उदेश्यका साथ यो कार्यक्रम गर्न लागिएको हो। बिदेशमा भएर पनि मानब सेवा गर्न हामी नेपाली कहिले पनि पछी हट्दैनौ र हट्ने पनि छैनौ। फ्रान्समा आफ्नो सो-इच्छाले जहिले पनि रक्त दान गर्न सकिन्छ! तर शायद हामी मध्य कतिपयलाई यो अवसर मिलेको थिएन ! त्यसैले इच्छुक सबै नेपाली महानुभाबहरु लाई यो दिनमा आएर सो इच्छाले आफ्नो अमुल्य रक्त दान गरी कोही अरुको जीवन बचाउन सहयॊग गर्नु हुन हार्दिक अनुरोध गर्दछौ।

विस्तृत जानकारी चाडै नै एन.आर. एन. ए. फ्रान्स को Facebook र website बाट गराउने छौ।

समय छोटो भएकोले तालिका बेबस्तपनको लागि सम्पर्क:

प्रविन सापकोटा : 07.82.63.38.42
एकेन्द्र मल्ल: 06.51.90.85.73 
नरेन्द्र शाही: 06.20.42.98.00

 

अध्यक्ष
एक बहादुर मल्ल 
एन.आर. एन. ए. फ्रान्स