गैर आबासीय नेपाली संघ फ्रान्सको सूचना !!!

आगामी २९ र ३० जुलाई २०१८ मा लक्जम्बर्गमा हुन गैरहेको ११ औं गैर आबासीय नेपाली संघ युरोप क्षेत्रीय भेला र ९ औं युरोपियन महिला भेलामा फ्रान्सबाट प्रतिनिधित्व गर्नका लागि सम्पूर्ण वर्तमान तथा भू. पु. पदाधिकारीज्युहरु, संरक्षक / सल्लाहकार ज्युहरु वर्तमान तथा भू. पु. आइ. सी. सी. सदस्यज्युहरु, कार्यसमितिका सदस्यज्युहरु र इच्छुक अन्य सबै पंजीकृत सदस्यहरु लाई सक्रिय सहभागीताका लागि हार्दिक अनुरोध गर्दछौ।

कार्यक्रममा जानुहुने इच्छुक महानुभावहरुले आ-आफ्नो जाने, बस्ने, सहभागिता शुल्क र अन्य व्यक्तिगत खर्चहरुको व्यवस्था आफै गर्नुपर्नेछ। कार्यक्रमको सहभागिता शुल्क 100€ छ । सहभागिता संख्याको आधारमा संगै जानको लागि यातायातको व्यवस्था गर्न सकिनेछ, यातायात खर्च व्यक्तिगत हुनेछ। कार्यक्रम हुने होटेल (Hilton) मा यस कार्यक्रमको लागि आउने पाउनाहरु को लागि बिशेष छुट  हुनेछ।

सहभागी हुन चाहनु हुने इच्छुक महानुभावहरु ले यथासिघ्र हामीलाई सम्पर्क गर्नुहोला।

 

कार्यक्रमहरु :

११ औं गैर आबासीय नेपाली संघ युरोप क्षेत्रीय भेला 11th European Regional Meeting(ERM)

९ औं युरोपियन महिला भेला 9th European Regional Women’s Meeting (ERWM)

 

स्थान : Hilton Hotel, Luxembourg

मिति: २९ र ३० जुलाई २०१८

 

स्पोन्सर गर्न चाहनुहुनेहरुको लागि जानकारी

Event Partner – € 5.000

Platinum Partner – € 3.000

Gold Partner – € 2.000

Silver Partner – € 1.500

NCC Support – € 1.000

Individual Support – € 500

थप जानकारी को लागि : www.erm-nrna.org

 

आबस्यक जानकारीको लागि गैर आबासीय नेपाली संघ फ्रान्न्सका

अध्यक्ष एक बहादुर मल्ल (06 51 90 85 73)

वरिष्ठ उपाध्यक्ष, तथा फ्रान्सको तर्फबाट कार्यक्रम संयोजीका गीता थापा  ‭(06 95‬ 35 92 34),

सचिव प्रविन सापकोटा  (‭07 82 63 38 42‬)

सह कोषाध्यक्ष अजय उप्रेती (06 02 11 90 52) र

आइ सी सी सदस्य सुबर्ण हमाल (06 59 69 47 34)

लाइ सम्पर्क गर्नु होला ।

 

प्रकाश सापकोटा

प्रवक्ता

एन आर एन ए फ्रान्स