सूचना

    एन आर एन फ्रान्सको कार्यसमिति २०१७ – २०१९ मा युवा प्रतिनिधि पदको कार्यभार सम्हाल्दै आउनुभएका श्री प्रमोद पाण्डे ज्युले यहि मिति १३ जुन २०१८ मा आफ्नो पद बाट राजिनामा दिनुभएको थियो।  

    २३ जुन २०१८ मा बसेको कार्यसमितिको बैठकले उहाँको राजिनामा स्वीकृत गर्दै रिक्त्त युवा प्रतिनिधिको पदमा संघका सदस्य श्री नितेश पौडेलज्यु लाइ मनोनित गरिको छ साथै रिक्त सदस्य पदमा श्री कमल अधिकारी ज्यु लाइ नियुक्त गरिएको कुरा यहि सूचना मार्फत जानकारी गराउदछौँ।

 

 

 

 

 

प्रवक्ता 

प्रकाश सापकोटा 

एन आर एन ए फ्रान्स