एन.आर.एन ए फ्रान्स को अायोजनामा नेपाली नारीहरु को माहान चाड हरितालीका तिज को उपलक्ष्यमा यही आउदो मिती २ सेप्टेम्बर २०१८ का दिन नेपालका ख्यातीप्राप्त लोक गायक मिलन लामा, गायिका नलिना चित्रकार र गायिका रिता के सी को साथमा तिज धमाका कार्यक्रम आयोजना हुन गैरहेकोले सम्पूर्ण फ्रान्सबासी नेपाली दिदी बहिनी दाजु भाईहरु लाई हार्दिक निमन्त्राणा गर्दछौ ।

स्थान : 1 Rue du 8 Mai 1945, Maison-Alfort
समय : दिउसो १२ बजे देखि 
टिकेट : महिलाहरुको लागि निशुल्क, पुरुषहरुको लागि १२ युरो

एन आर एन फ्रान्स परिवार