गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एन आर एन ए) फ्रान्सको बार्षिक साधारण सभा यहि ७ अक्टुबर आईतबारका दिन हुन गैरहेको हुदा संस्थाका सम्पूर्ण साधारण सदस्य ज्युहरु तथा फ्रान्सबासि सम्पूर्ण दाजु भाई, दिदि बहिनिहरु यस सभालाई बिशेष महत्त्वका साथ ग्रहण गरि उपस्थितीको लागि अनुरोध गर्दै हार्दिक निमन्त्रणा गर्दछौ ।

साधारण सभामा बर्ष भरि गरेका प्रगति विवरण र आर्थिक प्रतिबेदन प्रस्तुत गरिनेछ, साथै रक्तदान कार्यक्रमका दाताहरु, एन आर एन ए फ्रान्सका खेलाडीहरु र कलाकारहरुलाई प्रमाणपत्र वितरण गरि सम्मान गरिने छ ।

समय :- 
७ अक्टुबर २०१८ ( आईतबार )
१४:०० देखी १७:३० सम्म

स्थान :- 
26 Avenue Gabriel Péri
93120 La Courneuve
France

नोट: उक्त दिन जुस पानीको ब्यवस्था हुने छ।

नरेन्द्र शाही । 
महासचिब 
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद फ्रान्स ।