गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद फ्रान्स निर्वाचन समिती २०१९ को सुचना 

मिति: १४ अगस्ट २०१९

    यस निर्वाचन समितीको पुर्व सूचना अनुसार गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद फ्रान्सको १८ अगस्ट २०१९ मा हुन गैरहेको नयाँ कार्यकारी समितीको निर्वाचनको लागि प्राप्त उम्मेदवारी पत्रहरु विधीवत जाँचबुझ गरि निम्न पदहरुमा निम्न अनुसारका महानुभावहरुको उम्मेदवारी परेको सुचना मिती १२/०८/२०१९ मा सार्वजनिक गरेको कुरा सबैलाई विधितै छ। निर्वाचन समितिले तोकेको समय भित्र उम्मेदवार उपर कोसैको पनि कुनै दावी बिरोध तथा उम्मेदवारी फिर्ता नआएकोले निम्न पदमा  निम्न लिखित महानुभावहरुको उम्मेदवारी कायम भएको बेहोरा सुचीत गर्दै उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिएको छ । 

पुरा सूचना =>