गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद फ्रान्सले यहि ११ अगस्ट २०१९ का दिन सँस्थाको नियमित बार्षिक कार्यतालिका अन्तर्गत गृष्मकालीन सामुन्द्रिक भ्रमण कार्यक्रम सम्पन्न गरेको छ।