हार्दिक श्रद्धाञ्जली !!!

नेपालमा गोठेटार -३ काठमाण्डौं स्थाई ठेगाना भएका कृष्णा बहादुर दाहाल का छोरा वर्ष २४ का सन्तोष दाहाल आफ्नो उज्जवल भविष्य को लागी अवसरहरू खोज्दै नेपालबाट डेनमार्क हुंदै फ्रान्समा भविष्य देखेर कानुनी रूपमा वस्नको लागी immigration प्रकृया मा रहंदै फ्रान्सको राजधानी पेरिस संगै जोडिएको ओभरभेले भन्ने सहरमा वस्दै आएका सन्तोष दाहाल यहि गत ४ मार्च २०१७ को राती ११:३० ओभरभेले पानीको नवग्ने कृत्रिम खोला छेउबाट हराएकोमा २० मार्च २०१७ का दिन साविक हराएकै ठाउंको पानीमा मृत शरीर उत्रीयको अवस्थामा भेटीएको र प्रहरीले २२ मार्च २०१७ मा सनाखद गराई पोस्ट माट्रमको लागी प्रकृया अगाडी बढाएको र पोस्ट माट्रमको रिपोर्ट आउन ४ देखि ७ दिन सम्म लाग्ने त्यस पछि कानुन अनुसार dead body लिन पाउने भन्ने प्रशासनले जानकारी गराएको छ ।

असिम वेदना एवं पिंडाको यो घडीमा स्वर्गीय सन्तोष दाहालको आत्मको चिर शान्तीको कामना सहित हार्दिक श्रद्धान्जली अर्पण गर्दछौं साथै शोकाकुल परिवारजन प्रती समावेदना प्रकट गर्दछौं ।
#* मृतकका परिवारजन ले पार्थिव शरीर नेपालमा पठाई दिनु हुन भनेर फ्रान्स स्थित गैर आवसीय नेपाली संघ Nrnfrance फ्रान्स र सम्पूर्ण विभिन्न स्थानिय संघ संस्थाहरू र ब्याक्तीहरू समेतलाई हामी मार्फत नै अपिल गर्नुभएकोले पार्थिव शरीरलाई नेपाल पठाउनको लागी आर्थिक सहयोग संकलन को लागी अभियान प्रारम्भ भएकोले NRNAFRANCE का पदाधिकारीहरू वा फ्रान्स स्थित संघ संस्थाका पदाधिकारीहरू मार्फत यथासक्य आर्थिक सहयोग गरी दिनुहुन सम्पूर्ण सहयोगी हातहरू संग अनुरोध गर्दछौं ।
बैक मार्फत सहयोग गर्न चाहने माहानुभावहरूले Nrnfrance को account मा सहयोग transfer गरी सोको जानकारीnrnfrance@gmail.com र अध्यक्षको मोवाईल नं 06.78.96.56.78 मा गराईदिनु हुन अनुरोध छ ।
Account:-
ANEF PONREF NRNA FRANCE 
IBAN: FR76 1027 8064 5300 0201 1560 177

भक्त वाग्ले
अध्यक्ष 
एवं गैह्र आवासीय नेपाली संघ, फ्रान्स परिवार ।