भलिबल प्रतियोगिता 2014 NRN Sports DAY 2018 

एन आर एन फ्रान्सले खेलकुदको माध्यमबाट फ्रान्सका युवा वर्ग र महिला तथा बालबालिकाहरुलाई मनोरंजन का साथै भाइचारा अभिवृद्धि गर्ने उदेश्यका साथ हरेक बर्ष संचालन गर्दै आएको मैन्त्रीपूर्ण खुल्ला खेल प्रतियोगिता यहि गत आइतबार १७  जुन २०१८ को दिन पेरिस शहरको नजीकैको ( Parc Interdépartemental des Sports 93200 Saint-Denis France ) ग्राउण्डमा भव्यताकासाथ सम्पन्न गरेको छ।

Full articlehttp://nrnfrance.fr/news/2093

17 जुन २०१८ मा एन आर एन ए फ्रान्सद्दारा आयोजना गरिएको भलिबल तथा अन्य मनोरन्जनात्मक कार्यक्रमका फोटोहरु :