यस एन .आर. एन ए फ्रान्स को आयोजनामा वार्षिक ग्रीष्मकालीन भ्रमण २३/०७/२०१७ आईतबारका दिन गरिएको कार्यक्रम मा हाम्रो कार्यक्रमलाई भव्य र सव्यता का साथ सफल पार्न सहयोग गर्ने सम्पूर्ण सहभागी दाजुभाई तथा दिदीवहिनी ज्युहरू, कार्यक्रम ब्यवस्थापनमा खटियका सम्पूर्ण साथीहरू र कार्यक्रम संयोजक कृष्णा पराजुली , मिठो नेपाली खाना को परिकार बनाउने के वी कार्की ,विभिन्न संघ संस्थाका पदाधिकारी तथा सदस्य ज्युहरू सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ! आशा छ यसरीनै यहाँहरु को विविध सहयोग र सहभागिता भविष्यमा पनि निरन्तर पाउँने छौ।

प्रार्थी:-
भक्त वाग्ले
अध्यक्ष
तथा 
एन आर एन फ्रान्स परिवार ।