एन.आर.एन ए फ्रान्सको अायोजनामा २ सेप्टेम्बर २०१८ का दिन सम्पन्न तिज धमका कार्यक्रम कार्यसमिति सदस्य अस्मिता शेरचन ज्यूको संयोजक्तोमा नेपाली नारीहरुको माहान चाड हरितालीका तिजको उपलक्ष्यमा हाम्रो निमन्त्रणा लाई स्विकार गरि पाल्नु भएकी प्रमुख अतिथि महामहिम राजदुत,संस्थाका सस्थापक, प्रमुख सम्रक्षक, निवर्तमान अध्यक्ष,भूपु अध्यक्षहरू, बिभिन्न संघ संस्थाका अध्यक्ष साथै पदाधिकारीहरु,कार्यसमितिका मित्रहरू,
कार्यक्रम सफल बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रूपवाट अहोरात्र खटिनुभएका सम्पुर्ण महानुभावहरु, कार्यक्रमको लागी सम्पूर्ण पेय पदार्थ स्पोन्सर गर्नुहुने गीता खनाल परिवार तथा मिठो सेलरोटि वनाउन सहयोग गर्नुहुने पुनम हमाल,पार्वती मल्ल,अस्मिता शेरचन,लक्ष्मि शाही, ऋतु मल्ल, र साउन्ड सिस्टममा हेमन केसि र अनुज न्यौपाने,र मिठो खानाको लागि राजेन्द्र कार्की, साथै टार्नस्पोटेसनमा सहयोग पुर्याउनुहुने आई सि सि सदस्य सुवर्ण हमाल, भुपू उपअध्यक्ष हरि सापकोट,प्रकास ज्यू ,क्यामेरामा सुमन राई यस कार्यक्रमलाई सफल वनाउन स्पोन्सर गर्नुहुने सम्पूर्ण माहानुभावहरु, नेपालका ख्यातीप्राप्त लोक गायक मिलन लामा, गायिका नलिना चित्रकार र गायिका रिता के.सी.साथै सम्पूर्ण फ्रान्सबासी नेपाली दिदी बहिनी दाजु भाईहरु लाई हार्दिक आभार ब्यक्त गर्दछौ ।

अध्यक्ष
एक बहादुर मल्ल
तथा एन.आर.एन.ए फ्रान्स परिवार ।