गैर आवासीय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद (NRNA NCC FRANCE) को यही १५ अगस्त २०१७ का दिन वसेको आकस्मिक बैठकले नेपालको तराई मा बाडीले प्रभावित ठाउंहरूमा सहयोग पुर्याउने गैर आवसीय संघको अन्तर्राष्ट्रीय संघ (icc) अभियान अनुसार संघको काठमांडू को खाता मा ३०००€ तीन हज़ार युरो पठाइसकिएको तथा यहाँ रकम संकलनलाई निरन्तरता दिने निर्णय गरेको कुरा सबैलाई जानकारी गरादछौं ।

 

 

तस्विर स्रोत : ekantipur.com