एन आर एन ए फ्रान्सले संखामुल पार्कको लागि ५०० युरो सहयोग गरेको छ।  करिब ३ करोड लागतमा निर्माण गरिएको, काठमाडौं र ललितपुर जिल्लाको सीमा क्षेत्रमा पर्ने बाग्मती नदी किनारको ३२ रोपनी क्षेत्रफलमा फैलिएको पार्क २०१८ को  एन आर एन डे को अवसर पारेर सरकारलाई हस्तान्तरण हस्तान्तरण गरिएको छ  । पार्कमा सहयोग गर्ने संस्थाहरु र व्यक्तिहरुको नाम मार्बलमा पनि लेखिएको छ।